विगत 2/3 दिन देखिको निरन्तरको वर्षाले देश भर धेरै धनजनको क्षति गराएको छ । प्राकृतिक विपत्तिको यस समयमा देशभरका नागरिकहरु, लायन सदस्यज्युहरु/ लिडरज्युहरु उच्च सतर्कताका साथ सुरक्षित रहनु होला। यस विपदबाट प्रभावित व्यक्ति तथा परिवारहरुको उद्दार, राहत वितरण तथा पुनःस्थापनका लागि पनि तयारी अवस्थामा रहनका विनम्र अनुरोध गर्दछु। यस कार्यका लागि नेपाल सरकार, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रदेश/स्थानीय सरकार , सरकारी तथा गैरसरकारी संघ संस्था सँग समन्वय र सहकार्यका साथ काम गर्न हुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध पनि गर्दछौं ।
![]()
![]()
सेवामा
लायन रमेशकुमार लामा
मल्टिपल काउन्सिल चेयरपर्सन
लायन्स अन्तर्राष्ट्रिय, मल्टिपल डिष्टृक्ट ३२५ (नेपालको लायन्स क्लबको केन्द्रीय निकाय)









