Lions Clubs International MD 325 News Where there is need, there is Lion

Where there is need, there is Lion

Where there is need, there is Lion post thumbnail image

Nepal Lions MD325 are fully devoted on providing food and shelter to flood and landslide victims in Nepal. Here is the glimpse of 15 district who are fully dedicated to service for people.

बाढीले जन-जीबन अस्तब्यस्त पारेको अवस्थामा केहि राहत होस भन्ने उदेश्यले लायन्स डिस्ट्रिक 325 आई नेपालको फुड बैंक मार्फत राहत वितरण को पहिलो चरण काभ्रे पलाञ्चोक , होक्सेमा कार्य सम्पन्न।

क्लस्टर चिफ संगीता थापा केसी म्याम , प्रलाद हुमागाई सर , जोन चियरपर्सन राम प्रसाद ढकाल सर , अध्यक्ष भेष राज शाह सर , लगायत सम्पूर्ण क्लवका अध्यक्ष ज्यूहरु लाई हार्दिक धन्यवाद एवम आभार प्रकट गर्दछु ।

लायन्स ३२५ आई नेपालको मानवता पहिलो प्राथमिकता अनुरुप काभ्रेका बाढिपिडितलाइ राहत वितरण सुरु। – बागमती छड्के (bagmatichhadke.com): Where there is need, there is Lion

केहि दिन अघि परेको अविरल वर्साले नारायणी नदीना आएको बाढीबाट प्रभावित भएका भरतपुर-१६, गुम्बाचौर, झनझनेका १५५ घर परिवारलाई तत्काल आवश्यकताको आधारमा लायन्स अन्तर्राष्ट्रिय, डिस्ट्रीक्ट ३२५ आर संग वडाको माग भए बमोजिम प्रत्येक घरलाइ २ वटा झुल तथा सरसफाइका सामाग्रीहरु बितरण गरिएको छ ।

लाभान्वित पिडित

कुलेश्वर लायन्स नि:शुल्क दैनिक भोजन सेवा

भोजन समय : बिहान ९:०० बजे

स्थान : कुलेश्वर तरकारी बजार, महादेव मन्दिर

असोज १४ – २००+ जना

असोज १५ – २४५+ जना

संयाेजक :

डिस्ट्रिक्ट ३२५ जी, नेपाल

भारी वर्षको कारण मकवानपुर जिल्लाको विभिन्न ठाउँमा खास गरी सिस्नेरीका स्थानीय बासी घर वार विहिन, जन जीवन अस्त बस्त र खाने कुरा समेत अभाव भएको कारण “हामी सेवा गर्छौं” र “जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने मूल मन्त्र लाई आत्मा साथ गर्दै मानवीय कार्यमा समर्पित लायन्स क्लब अन्तराष्ट्रिय ३२५ नेपाल डिष्ट्रिक्ट एस मकवानपुरका लयनकर्मी ज्यूहरुको पहलमा बाढी पिडितहरुका लागी बृहत राहत संकलन गरी बितरणको तयारी हुंदै

District 325 S, Nepal

Leos of Leo District Council 325 R Nepal Helping out the victim of Floodway in Nakhu Riverside, Kathmandu area and Narayangarh to Mugling providing medicine and Meals as much as possible continuesly

लायन्स डिष्ट्रिक ३२५ एल नेपालको आव्हानमा हाम्रो डिष्ट्रिकका सहयोगी लिडरहरुको सक्रियताले बाढी पीडितको सहयोगार्थ राहत सामाग्री पठाउन सफल भयौ । सबै क्लबहरुले पुर्याउनु भएको सहयोगमा हार्दिक कृतज्ञता व्यक्त गर्दै धेरै धेरै धन्यवाद अर्पण गर्द्छु ।

हामी अन्य स्थानको लागि पनि राहत जुटाउने प्रयासमा छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

बाढी पीडितका लागि लायन्स इन्टरनेसनलबाट ७५ हजार डलर सहयोगबाढी पीडितका लागि लायन्स इन्टरनेसनलबाट ७५ हजार डलर सहयोग

काठमाडौं । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनले नेपालका बाढी पीडितका लागि आफ्नो आकस्मिक कोषबाट ७५ हजार डलर रकम प्रदान गरेको छ ।  अविरल वर्षापछिको बाढी पहिरोबाट पीडितका लागि भन्दै मल्टिपल डिष्ट्रिक्ट